लघुकथाः शत्रु
-ऋषि तिवारी
'कति छुच्ची है तिनी निरमाया ।'
चार पाँचजना महिलाहरु एक ढिका भएर गफको चुटाईमा ति सोझी निरमायाको कुरो काट्दै गरेको मेरो कानले सुन्यो ।
म उनिहरुको कुरो सुनेर मनमनै आफैं गफिएँ । उनिहरु एक ढिका थिए । म छेउमै गएर उनिहरुसंग प्रतिकार गर्न सक्दिन्थे । उनिहरु चार पाँच जना । म एक्लो पुरुष ।
म आफ्नै मनको संवादबाट प्रतिकार गर्दै थिएँ ।
विचरी निरमाया जस्तो सोझी आइमाई आज सम्म देखेको छुइनँ । घर व्यवहार उनको असल छ, छोराछोरी आफ्नो लोग्नेको उनि देवी छिन । सासु ससुरा प्रति भक्ती भाव दर्शाउँछिन । अलिकति मुख छुच्चो भएर के भो ? उनको स्वभाव छुच्चो छैन । उनको आदर भावको कमि छैन । तर, तर जस्तालाई त्यस्तै ढिडालाई निस्तै भने जस्तै उनी निडर छिन् । उनलाई कसैले जित्न सक्दैनन्थें । त्यसैले उनि छुच्ची थिइन् ।
उनको वारेमा सोच्दै थिएँ, झस्काइन् मेरै जीवन संगीनीले, 'हजुर आज कसको वारेमा कथा फुर्ने ?' मैंले भने- 'तिनै सोझी निरमायाको ।' उनि पनि भन्न थालिन्- 'हैन हजुर उनि सोझी छैनन्, 'फुर्नुस्, फुर्नुस् कम्ताको छिन तिनी आइमाई ?'
मैंले यति बुझें । भने पनि उनलाई,'आइमाईको शत्रु नै आइमाई । के फुरौं कथा ?'
●●
विराटनगर-६, ममता-मार्ग ।
मितिः २०७७|०२|०६
Short story: Enemy
-Sage Tiwari
'What a nipple she made.'
My ears heard four or five women huddled together and talking to Sozhi Nirmaya.
I listened to them and thought to myself. They were a bunch. I could go to the side and fight with them. They are four or five. I am a lonely man.
I was retaliating with the dialogue of my own mind.
I have never seen such a straightforward woman as Vichari Nirmaya. She behaves well at home, she is a goddess of children and her husband. Mother-in-law shows devotion to mother-in-law. What's up with a little bit of a mouthful? His nature is not naughty. There is no lack of respect for him. But, she is as fearless as she is. No one could beat him. So she was a nun.
I was thinking about him, my life partner was shocked, 'Who are you talking about today?' I said, "The same Sozhi Nirmaya." She also began to say, "No, sir, she is not straightforward."
I understand that. Even if he said, 'Woman is the enemy of woman. What about the story? '
●●
Biratnagar-6, Mamta Marg.
Date: 2077 | 02 | 06
😀😀
ReplyDelete