Nepalikatha29

Image
लघुकथा:- नि:शुल्क दही  ✍दिपक खनाल अगम    लुरे र उसकाे बाबाअामा नेपालको एउटा सानाे गाउँमा बस्थें । गाउँमा बसाेबास भएपनि सम्पत्तिकाे नाममा दस धुर जमिन र त्यसमा ठडिएकाे एउटा सानाे छाप्रो बाहेक पशु-चाैपाय वा गाई,भैंसी र भेडाबाख्रा केही थिएन । उसकाे बाबाअामा कृषि ज्याला मजदुरीकाे काम गर्थें ।  उनीहरूको परिवारमा मिठाे मसिनो,दुधदही, माछामासु वा तागतिलाे खुराक खान दशैं तिहार नै कुर्नु पर्थ्याे । एकै शब्दमा भन्दा लुरेकाे परिवार   सार्‍है गरिब थियाे । गरिबी र दुखकष्टबाट जतिसुकै टाढा हुन खाेजेपनि त्याे लिसाे झैं टासिएर उनीहरूको साथ छाेड्दैनथ्याे ।       नेपालकाे गाउँघरमा माेही नि:शुल्क पाइन्थ्याे। लुरे प्राय गाउँले छिमेकी जस्तैः ठुली अाम,माइली अामा, साहिंली अामा र काकी कहाँ गएर माेही मागेर ल्याउथ्याे ।   लुरे एकदिन गाउँले ठुली अामा कहाँ माेही माग्न गयाे ।  ठुली अामाले साेध्नुभयाे । ए, लुरे ! त्यरी अामा बिरामी छे हाेइन् ? हाे ठुली अामा लुरेले जवाफ फर्कायाे ।  ल अाज दही लगेर खान दे भन्दै दही दिएर पठाउनुभयाे । ऊ खुशी ले बुर्कुसी मार्दै घरमा अायाे । घर भित्र पस्नै लाग्दा दैलाेकाे ठेलामा अल्झेर दलानमा

interesting things while scrolling down



राजनीतिमा_प्रवेश_गरेछ_कोरोनाले_हिजोबाट।
बल्ल कोरोनाले सहि बाटो पायेछ। ६०१ पछि मलाई लागेनि केहि फरक पर्दैन। तर नेपालि जनतालाई नलागोस।


चुरोटबिना हामी बाँच्न सक्छौ,
फेरि पनि चुरोट बनाउने करोडपती ।
रक्सि बिना हामी बाँच्न सक्छौ,
फेरि पनि रक्सी बनाउने करोडपती ।
तम्बाकु बिना हामी बाँच्न सक्छौ,
फेरि पनि तम्बाकु बनाउने करोडपती ।
मोबाइल बिना हामी बाँच्न सक्छौ,
फेरि पनि मोबाइल बनाउने करोडपती ।
तर एउटा भयानक र दर्दनाक अकाट्य सत्य : अन्न बिना हामी कहिल्यै बाँच्न सक्दैनौ तर अन्न उत्पादन गर्ने किसान किन जहिल्यै गरीबको गरीब र दरिद्रको दरिद्रै ?
_______________________________________
झल्लुहरु !! 
समय छौन्जेल लुडो खेलेर बसे अहिले माहामारी सग लड्ने बेलामा सिमानामा अड्किए। नक्सा जारी भयो अब कोरोना सङ लड्ने हो कि? 

बाचे सिमाना हो। मरे कुन्निके सित्ति।
________________________________________

आगामी आवमा राजस्व बढ्ने सम्भावना छैन, वैदेशिक सहयोगमा पनि भारी गिरावट आउन सक्छ भने आन्तरिक ऋणले कति नै धन्न सक्ला र! यस्तो अवस्थामा संसदको अर्थ समितिले १७ खर्बको बजेट ल्याउन सुझाव दिएछ। स्रोतबिनाको ठूलो बजेट ल्याएर बहादुरी देखाउनुभन्दा कार्यान्वयनमुखी छरितो बजेट नै उपयुक्त हैन र?
___________________________________+____

हण्डिमाराहरुले अपमानित गरेको देश हो नेपाल

ईण्डियन सेनामा नेपालीहरुको भर्ति बन्द गर। नेपालभित्रका ४० लाख ईण्डियन रोजगारहरु फिर्ता पठाएर त्यसमा नेपाली श्रमिकहरुलाई रोजगारीको व्यवस्था गर। कोशी, गण्डकी र महाकाली सन्धि खारेज गर। खुला सिमाना बन्द गर।

यति मात्र काम गर्ने हो भने ईण्डियनहरुले नेपालीहरुको खुट्टा ढोग्दै १ महिनाभित्रमा सबै अतिक्रमित भूमी फिर्ता गर्छन्। लैनचौर र दिल्लीका हण्डिमाराहरुले अपमानित गरेको देश हो नेपाल। 
             -भरत दहाल(राजनीतिक विश्लेषक)
_________________________________________

Comments

Popular posts from this blog

मिठा नेपाली कथा 28