Short story: Error?
This time Surendra's in-laws had gone after a long time! I was very happy. The yearlings, including Vallopallo's house, were surrounded by fun until they got hold of the chocolate, after which they gave some advice and disappeared like a bird.
"It's all right, old lady! Today the son-in-law has to feed the king with vegetables!"
"I made up my mind to laugh!" Mother-in-law filled us.
Father-in-law was fond of it. Being a hunter of his time, he is a secret lover of deer and weasel! Even though he is not walking now, he used to come to the college, Pura Koseli, from the lake because of his old friends. There must have been something like that! For when the son-in-law arrives !!
There was a call in the kitchen in the evening. As usual, half a dozen bronze bowls, lentils and vegetables, honey in a brass vertical glass, and milk in bohota around the elder brother of chares! While eating, Suresh noticed that there was no meat dish. Kalinuro, Chiplenuro, Kurilo, Khirimlo, Karkalo and Persi Munta were separate vegetables. Surendra was satisfied from the kitchen.
"You see! How much do you want to be loved by Salasali? As soon as he saw her coming, he reached the forest and arranged for vegetables." The mother-in-law revealed the secret of Tetibidhi Tarkali.
Chiplenuro was bought in the market and eaten, all the others were new vegetables for him this season. Repeatedly, the word "vegetables eaten by the king" kept running through his mind. Everything that was eaten was the king's food! There was no possibility that what was said in the family would be different. He was not even attracted to meat. Thought "Maybe something went wrong?"
Nepali version
लघुकथा : त्रुटि ?
मदन पराजुली
यो पटक सुरेन्द्र ससुराली थोरै लामो समय पछि गएको थियो ! ठूलै हर्ष भयो । वल्लोपल्लो घर समेतका सालासालीहरुले चकलेट हात नपरुन्जेल मज्जाले घेरे , तेसपछी खासखुस केही सल्लाह गरेका के थिए चरा उडेझै भुरुरु उडेर बेपता भए ।
" निखर्को छ बुढी ! आज ज्वाइँ साहवलाइ राजाले खाने तरकारी ख्वाउन पर्ला है !"
" हस त्यही सोच बनाएकी छु !" सासू आमाले हामी भर्नु भयो ।
शौकिन हुनहुन्थ्यो ससुरा । आफू जमानाको शिकारी हुनाले मृग , झारलको सुकुटी प्रेमी ! अहिले आफू नहिडे पनि पहिलाका साथी संगतिहरुको कारण लेकबाट कालिज, प्युरा कोसेली आउथे । तेस्तै केही जोहो थियो होला ! ज्वाइँ आएको बेलाको लागि !!
सांझ भान्सामा बोलावट भयो । सधै झै चरेसको जेठोथाल वरिपरि आधा दर्जन कांसका कचौरामा दाल तरकारी,कांसका ठाडा गिलासमा महि , दूध बोहोतामा घ्यू ! खादै गर्दा सुरेसले याद गर्यो , मासुको परिकार थिएन । कालीन्यूरो , चिप्लेन्यूरो , कुरिलो , खिरिम्लो ,कर्कलो र फर्सीको मुण्टाको छुट्टाछुट्टै तरकारी थियो । भान्साबाट तृप्त भयो सुरेन्द्र।
"देख्नु भयो ! कतिमाया गर्ने रैछन हजुरलाइ सालासालीले ? आएको देख्ने बित्तिकै बनमा पुगेर तरकालीको बन्दोवस्त पुर्याए ।" सासूआमाले तेतिबिधी तरकालीको रहस्य खोल्नु भयो ।
चिप्लेन्यूरो त बजारमा किनेरै पनि खाएकै थियो , अरु सबै उस्का लागि यो सिजनका नौला तरकारी थिए । बारबार उस्को दिमागमा भने " राजाले खाने तरकारी " शब्द घुम्दै थियो । जे खाइयो सबै राजाले खाने चीज नै त थिए ! सत्कारमा तलमाथि हुन्छ कि भनेर सतर्क रहने खानदानमा बोलेको कुरा फरक हुने त संभावना नै थिएन । मासु प्रती तेत्ती आकर्षित मान्छे पनि थिएन उ । सोच्यो " सायद केही त्रुटि भयो होला ?"
Hmm good
ReplyDeleteThis comment has been removed by the author.
ReplyDeleteOh
ReplyDelete